डिजिटल साक्षरता सम्वन्धी तालिम सम्पन्न

डिजिटल साक्षरता सम्वन्धी तालिम सम्पन्न

2025-06-15 / 2025-07-16T23:59:00
गाेरखा क्याम्पस
Santosh Shrestha

विश्वविद्यालय अनुदान आयाेगकाे NEHEP कार्यक्रम अन्तर्गत डिजिटल साक्षरता सम्वन्धी तालिम सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा विषय विज्ञकाे रुपमा उप प्रा‌‌ध्यापक श्री राेमकान्त पाण्डे हुनुहुन्थ्याे भने साे कार्यक्रमा गाेरखा क्याम्पसका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुकाे सक्रिय सहभागी रहेकाे थियाे । तालिम समय सापेक्ष  ज्यादै उपयाेगी रहेकाे तथा समय समयमा यस्ताे किसिमकाे तालिमले शिक्ष‍ण तथा अनुसन्धान कार्यमा सहजता प्रदान गर्ने कुरा सहाभागीहरुकाे रहेकाे थियाे । क्यापस प्रमुख श्री नवराज पाण्डेले समय समयमा यस्ता किसिमका तालिमहरुकाे आयाेजना गर्दै जाने र कक्षा काेठाहरुलाइ प्रविधि मैत्री बनाउदै लैजाने प्रतिवध्दता व्यक्त गर्नुभएकाे थियाे ।