०८१/१२/०५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनवाट निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण,शपथग्रहण तथा निवर्तमान स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा सदस्यरूलाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो। निर्वाचन अधिकृत तथा सहायक क्याम्पस प्रमुख श्री वासुवावु खत्रीको अध्यक्षता तथा क्याम्पस प्रमुख श्री नवराज पाण्डेको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा विभिन्न विद्यार्थी संघ संगठन अध्यक्ष तथा प्रतिनिधि, र्मचारी सघका,सभापति र प्राध्यापक सघका सभापतिले वधाइ तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।